Monthly Archives: June 2020

पत्रकार र प्रहरीको सम्बन्ध नङ र मासु जस्तै रहेको छ –प्रहरी प्रमुख बुढाथोकी

श्याम घिमिरेअसार ९ अर्घाखाँची – अर्घाखाँचीमा भर्खर मात्र सरुवा भै आउनुभएका प्रहरी प्रमुख माधव बुढाथोकीले पत्रकार र प्रहरी बीचको सम्बन्ध नङ र मासुको जस्तो भएको बताउनु भएको छ । बुढाथोकीले जिल्लामा हुने शान्तिसुरक्षा, अपराध नियन्त्रण, आत्महत्या, लैगिंक हिंसा, झैझगडा,सामाजीक अपराध लगायतका बिषयबस्तु अन्त्य गर्न पत्रकारसंग सहकार्य गरेर अगाडी बढ्ने बताउ भएको हो । जिल्लामा क्रियाशिल पत्रकारहरु संग मंगलबार जिल्ला प्रहरी

Read more