Monthly Archives: June 2020

मनकारी घरबेटी : जसले गरे दुई महिनाको घरभाडा छुट दिने घोषणा

श्याम घिमिरेअसार ९ अर्घाखाँची- जिल्लाको सन्धिखर्क नगरपालिका वडानं.१ मिडिया चोक निवासी गिरीराज खनालले घर भाडा छुट गरेका छन । सामाजीक व्यक्तित्व एवं अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चका पुर्व अध्यक्ष समेत रहेका खनालले दुई महिनाको घरभाडा नलिने घोषणा गरेका हुन । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस र लकडाउनका कारण सटरमा व्यवसाय र कोठाभाडा गरी बस्ने व्यक्तिलाई समेत प्रभाब पारेको भन्दै खनालले दुई

Read more

नेपाल प्रेस युनियन अर्घाखाँचीद्धारा स्वास्थ्य सामाग्री र ज्याकेट बितरण ,अर्घाखाँचीमा न्याय नमरेको नेका सभापति मुस्कानको जिकिर

श्याम घिमिरेअसार १० अर्घाखाँची- नेपाली काँग्रेस अर्घाखाँचीका सभापति विष्णु प्रसाद खनाल मुस्कानले अर्घाखाँचीमा न्याय नमरेको बताएका छन् । सभापति मुस्कानले आफु र आफ्नो पार्टी नेपाली काँग्रेस सधै न्यायको पक्षमा उभिएको समेत दावी गरे । नेपाल प्रेस युनियन अर्घाखाँची शाखाले विश्वभर फैलिरहेको कोभिड १९ संक्रमणबाट सुरक्षित रहन र रिपोटीङका लागि फिल्डमा जान सहज होस भन्ने उदेश्यले अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकार

Read more

नेपाल औषधि व्यवसायी संघको ४७ औं स्थापना दिवसको अवसरमा क्वरेन्टिनमा रहेकाहरुलाई माक्स,सेनिटाईजर र फलफूल बितरण

श्याम घिमिरे असार १० अर्घाखाँची- नेपाल औषधि व्यवसायी संघको ४७ औं स्थापना दिवसको अवसरमा माक्स,सेनिटाईजर र फलफूल बितरण कार्यक्रम सम्पन्न भएको छ । सन्धिखर्क नगरपालीका २ को जनज्योति माबि चुत्राबेसिको क्वरेन्टिन स्थलमा रहेका झन्डै २५ जनालाई आज एक कार्यक्रमका बिच नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा अर्घाखाँचीले माक्स,सेनिटाईजर र फलफूल बितरण गरेको हो । सनपा २ का वडाअध्यक्ष मोतिजंग रायमाझीको

Read more

अर्घाखाँचीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २५० पुग्यो, ४८ जना कोरोना संक्रमितहरु निको ।

श्याम घिमिरेअसार १० अर्घाखाँची – जिल्लाको भूमिकास्थान नगरपालिकाका थप दुई जनामा कोरोना पोजेटिभ देखिएको छ । मंगलवार गरीएको परीक्षणमा भूमिकास्थान नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टिभएको हो । यो संगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या २५० पुगेको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ । हाल सम्म संक्रमित हुनेहरुमा सन्धिखर्क नगरपालिकाका ३९ जना शितगंगा नगरपालिकाका ४४ जना, भूमिकास्थान नगरपालिकाका ७३ जना,मालारानी गाउँपालिकाका ६७

Read more