Monthly Archives: June 2020

सन्धिखर्क नगरपालीका ११ को वडा कार्यालय भवनको शिलान्यास

विक्रम पाण्डे असार १२ , अर्घाखाँची – अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वाड न ११ डिभर्नाको वडा कार्यालय भवनको एक कार्यक्रमको विच शिलन्यास गरीएको छ । सन्धिखर्क नगरपालीकाका नगरप्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यतामा उक्त निर्माण हुने भवनको शिलन्यास गरीएको हो । निर्माण गरीने भवनको शिलन्यास गर्दै भुसालले वडाका हरेक गतिविधी तथा प्रशासनिक कार्य संपादनमा सहजता ल्याउनको लागी वडाको आप्ःनो भवन

Read more

सन्धिखर्क नगरपालीका भित्रका क्रियाशिल शिक्षकका पेशागत संघ संगठनहरुको संयुक्त बैठक सम्पन्न, कोरोना कोषमा सहयोग गर्ने निर्णय ।

श्याम घिमिरे असार १२ अर्घाखाँची – सन्धिखर्क नगरपालीका भित्रका क्रियाशिल शिक्षकका पेशागत संघ संगठनहरुको संयुक्त बैठक आज सम्पन्न भएको छ । बैठकले बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस महामारी रोग संग जुधनकोलागी सन्धिखर्क नगरपालीकाको बिपत राहत कोषमा नगरपालीका भित्र रहेका सामुदायीक बिद्यालयका कार्यरत शिक्षकहरुको मासीक तलबबाट एक दिनको बराबरको रमक सहयोग गर्ने निर्णय गरेको छ । उक्त कोषमा बिद्यालय कर्मचारी र

Read more

राष्ट्रिय स्वाधिनताका लागि नागरिक समाजद्वारा एमसीसीको बिरोध

सन्धिखर्क एफएमअसार १२ अर्घाखाँची- अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्न नागरिक समाजले माग गरेको छ । एमसीसी नेपालको हितमा नभएको भन्दै नागरिक समाजले यसको बिरोध गर्दै आएका छन् ।संसदबाटै एमसीसी खारेजको माग गर्दै राष्ट्रिय स्वाधिनताका लागि नागरिक समाज नेपालले शुक्रबार सन्धिखर्कमा बिरोध प्रदर्शन गरेको छ । एमसीसी परियोजनाको बिरोधका लागि नागरिक समाजले आयोजना गरेको उक्त बिरोध कार्यक्रममा

Read more

जनतालाई बिकासको अनुभुति गराउछौं –नगरप्रमुख थापा

श्याम घिमिरेअसार १२ अर्घाखाँची भुमिकास्थान नगरपालीकाका नगरप्रमुख रेशम थापाले नगरपालीका भित्रका जनताहरुले अनुभुति गर्ने गरी बिकास निर्माण भैरहेको बताउनुभएको छ । थापाले नगरभित्र भौतिक पुर्बाधारको बिकास संगै सडक ,शिक्षा स्वास्थ्य,खानेपानी लगायतका क्षेत्रको उल्लेखनिय बिकास भैरहेको बताउनु भयो । भुमिकास्थान नगरपालीकाले आज आयोजना गरेको पत्रकार भेटघाट तथा आ.ब २०७७÷७८ को बार्षिक बजेट बितरणको जानकारी गराउने उद्धेश्यले आयोजना गरीएको कार्यक्रममा बोल्दै थापाले

Read more