Monthly Archives: June 2020

अर्घाखाँचीमा सुक्रबार थप ३ जनामा कोरोना संक्रमणको पुष्टी,संक्रमितको संख्या २ सय ५४ पुग्यो ।।

श्याम घिमिरे असार १३, २०७७ – अर्घाखाँचीमा सुक्रबार थप ३ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको पाणिनि गाउँपालिकामा आज ३ जना कोरोना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या २ सय ५४ पुगेको छ । पाणिनीको पालीमा २ र पोखराथोकमा १ जना गरि ३ जनाको पिसिआर परिक्षणमा कोरोना पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । २ सय ५४ जना संक्रमित

Read more

सुक्रवार सङ्क्रमण पुष्टि भएका ५ सय ९३ जना कहाँका हुन् ?

असार १२ काठमाडौँ – पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ५९३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । शुक्रबार थपिनेमा १ सय ७ महिला र ४ सय ८६ पुरुष गरी ५ सय ९३ जना छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५

Read more