Monthly Archives: June 2020

कोरोनाको खोप बनाउन सात खर्ब ३६ अर्ब रुपैयाँ जुट्यो

असार १५, २०७७ कोभिड–१९ (कोरोना) भाइरस संक्रमितको उपचारका लागि आवश्यक खोप बनाउन ६ अर्ब डलर (करिब सात खर्ब ३६ अर्ब रुपैयाँ) जुटेको छ।  रोयटर्सका अनुसार युरोपेली संघ (इयु) सहित विश्वका विभिन्न मुलुक र संस्थाहरुले कोरोना विरुद्धको खोप बनाउन यो रकम योगदान गरेका हुन्। शनिबार आयोजित ‘ग्लोबल फण्डरेइजिङ मिटिङ’मा  माइली साइरस, जस्टिन बीबर, शकीरा, क्लो एक्स बैले, उशर लगायत कलाकारहरुले प्रस्तुती समेत

Read more

आज असार १५ अर्थात धान दिवस, खेतमा काम गरी दही च्यूरा खाएर मनाइदै

असार १५, : प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदैछ। विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो। किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका

Read more

अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या २६६ पुग्यो, ५० जनाले कोरोनालाई जिते ।

श्याम घिमिरे असार १५ अर्घाखाँची – अर्घाखाँचीमा थप १० जना कोरोना संक्रमित थपिएका छन । पछिल्लो समय थपिएका १० जना संगै जिल्लामा संक्रमितको संख्या २ सय ६६ पुगेको छ । जसमा सन्धिखर्क नगरपालीकामा ३९ जना, शितगंगा नगरपालीकामा ४५ जना, भुमिकास्थान नगरपालिकामा ७४ जना ,मालारानि गाउँपालीकामा ६७ जना, पाणिनी गाउँपालिकामा १४ जना र छत्रदेब गाउँपालीकामा २७ जना गरी २ सय ६६

Read more

डिभिजन बन कार्यालय अर्घाखाँचीको आयोजनामा सन्धिखर्क १० मा बृक्षारोपण ।

सन्धिखर्क एफएम असार १५- डिभिजन बन कार्यलय अर्घाखाँचीको आयोजनामा सन्धिखर्क नगरपालिका १० को घाटाखोला र बेल्टारी सामुदायिक बनमा आठ हजार बृक्षारोपण गरिएको छ । राष्ट्रिय बृक्षारोपण दिवसको अबसरमा आईतबार सामुदायिक बनका उपभोक्ताहरुले बन क्षेत्रमा इपिइलिपि, किम्बु, चिउरी, खरी, तेजपत्ता, लब्सी, पैयु लगायत ८ हजार बृक्षारोपण गरिएको डिभिजन बन कार्यलय अर्घाखाँचीका प्रमुख शिब प्रसाद शर्माले बताउनु भयो । कामीडाडा, घाटाखोला ,

Read more

पछिल्लाे २४ घण्टामा थपिए ४६३ सङ्क्रमित

असार १४, काठमाण्डाै – नेपालमा आइतबार कोरोना भाइरसका चार सय ६३ जना नयाँ सङ्क्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार देशका विभिन्न २२ वटा प्रयोगशालामा भएको परीक्षणमा चार सय ६३ जनामा सङ्क्रमण देखिएकाे हो । आज थपिएकासँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार सात सय ७२ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । आजसम्म ११ हजार दुई सय

Read more
« Older Entries