Monthly Archives: August 2020

जनैपुर्णिकाको अबसरमा अर्घाखाँचीको चारवटा पालीकाद्धारा भोलि सार्वजनिक विदा

श्याम घिमिरे साउन १८ अर्घाखाँची- हिन्दुहरूको चार्ड जनैपूणिमा तथा रक्षाबन्धनको दिन भोली साउन १९ गते अर्घाखाँची जिल्लाको चारवटा स्थानीय सरकारले सार्बजनिक विदा दिएका छन । जिल्लाको सन्धिखर्क नगरपालीका, पाणिनि गाउँपालिका, छत्रदेव गाउँपालिका र मालारानी गाउँपालीकाले आज बिशेष सुचना निकाली सार्बजकि बिदा दिने जानकारी दिएका छन । अर्घाखाँचीका अन्य २ स्थानीय सरकारले यो समाचार तयार गर्दा सम्म विदा दिएका छैनन ।

Read more

सुनको भाउ तोलाको झण्डै एक लाख

साउन १८,काठमाण्डौ – सुनको भाउ तोलाको झण्डै एक लाख रुपैयाँ पुगेको छ । आज तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै महँगो भाउ हो । कोरोना सङ्क्रमणका कारण विश्व अर्थतन्त्र नै ओरालो लागिरहेको बेला सुनको भाउ भने दिनदिनै उकालो लागिरहेको छ । भाउ महँगो

Read more

तीन महिनाभित्र कोरोना विरुद्धको खोप दिने रुसको तयारी

साउन १८,काठमाण्डौ – रुसी सरकारले अबको तीन महिनाभित्र आफ्ना नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप दिने तयारी गरेको जनाएको छ । अक्टोबर महिनामा कोरोना विरुद्धको खोप दिने योजनाअनुसार अघि बढिरहेको रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले बताउनुभएको हो ।  उहाँले पहिलो चरणमा चिकित्सक र शिक्षकलाई खोप दिने योजना भएको जानकारी पनि दिनुभएको छ । यही महिनामा नियामक निकायबाट खोपको लागि स्वीकृति मिल्ने भएको समाचार

Read more

त्रिबेणी सहकारीको योजना तर्जुमा सम्बन्धि बिस्तारीत बैठक सम्पन्न

श्यमक घिमिरेसाउन १८ सन्धिखर्क- त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्क २ को बार्षिक समिक्षा तथा योजना तर्जुमा सम्बन्धि बिस्तारीत बैठक सनिवार सन्धिखर्कमा सम्पन्न भएको छ । भौतिक दुरी कायम गरी सम्पन्न भएको कार्यक्रम संस्थाका अध्यक्ष उत्तममणि मिश्रको अध्यक्षता,उपाध्यक्ष यमकला बन्जाडेको स्वागत मनतब्य र सचिब कमल प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका लेखा संयोजक शिब बेल्बासेले

Read more