नेपालमा काेराेना संक्रमित बढ्दै, २४ घण्टामा थपिए ३ सय ३८ जना ,काठमाडाैं उपत्यकामा थपिए ४४ जना

साउन २६, २०७७  काठमाडौं : उपत्यकामा ९२ जनासहित देशभर साेमबार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका ३७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा ४४ जनामा काेराेना देखिएको हो।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे बताएका हुन्। त्यसैगरी साेमबार देशभर १ सय ४० जना डिस्चार्ज भएका छन्। सोमबार देशभर संक्रिय संक्रमित ६७३८ रहेका छन्। हाल १० हजार ७ सय ५९ जना क्वारेन्टाइनमा छन्। आजसम्म १६ हजार ४ सय ९३ डिस्चार्ज भएका गाैतमले जानकारी दिए।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.