पत्रकारद्वारा नविरण शुल्क मिनाहा गर्न माग

साउन २६, सिन्धुली- सिन्धुलीका पत्रकारले पत्रकार महासंघको सदस्यता नविकरण शुल्क मिनाहा गर्न माग गरेका छन् । कोरोनाको कहरका कारण सिन्धुलीका पत्रकारको पेसा पनि जोखिममा परेकाले यस पटकको नविकरण शुल्क मिनाहा गर्ने बाताबरण बनाउन जिल्ला शाखासँग माग गरेका हुन् । आज विहान प्रेस युनियन र प्रेस संगठन नेपाल सम्बद्ध भएको छलफलले नविकरण शुल्क मिनाहा गर्न माग गर्ने निष्कर्ष निकालेका हुन् । प्रेस युनियन शाखा अध्यक्ष यम चौलागाई र प्रेस संगठन सिन्धुलीका अध्यक्ष मिनकुमार दाहाल लगायतको उपस्थितीमा भएको छलफलमा सहभागि पत्रकारले कोरोनाको कहरका बेला नविकरण शुल्क मिनाहा हुदा पत्रकारलाई राहत महसुस हुने पनि धारणा राखेका थिए । नेपाल पत्रकार महासंघ केन्दिय कार्यालयले साउन महिनाभरिमा नया सदस्यता वितरण र नविकरण गरी सक्न जिल्ला शाखालाई परिपत्र गरेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.