Monthly Archives: September 2020

२ कराेड ५० लाख रुसी खाेप नेपाल ल्याउन ट्रिनिटी फर्मास्युटिकल्ससँग सम्झौता

असोज १३,काठमाण्डाै – रुसले बनाएको कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक–५ नेपाल ल्याउनका लागि सहमति भएको छ । दुई करोड ५० लाख खोप नेपाल ल्याउनका लागि रसियन टाइरेक्ट इन्भेस्टमेन्ट फण्ड (आरडीआईएफ) र नेपालको ट्रिनिटी फर्मास्युटिकल्स कम्पनीबीच सम्झौता भएको आरडीआईएफ विज्ञप्तिमा भनिएकाे छ । यो सम्झौताले नेपालको ९० प्रतिशत जसङ्ख्यासम्म स्पुतनिक–५ खोपको पहुँच पुग्ने र त्यहाँ रहेका क्लिनिकहरुलाई सुरक्षित र प्रभावकारी रुपमा कोरोना

Read more

भदौ महिनाको विद्युत् महसुल असोज २२ गतेसम्म तिरेमा जरिबाना नलाग्ने

असोज १३, काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले भदौ महिनाको विद्युत् महसुल असोज २२ गतेसम्म तिरेमा थप शुल्क र जरिबाना नलाग्ने जनाएको छ । भदौ महिनामा देशका धेरैजसो ठाउँमा लकडाउन र निषेधाज्ञा भएकाले मिटर रिडिङ तथा बिलिङ समयमा हुन नसक्दा उपभोक्तालाई महसुल तिर्न समस्या भएकाले यस्तो निर्णय गरिएको प्राधिकरणले जनाएको छ ।  प्राधिकरणले भनेको छ, ‘२०७७ साल भदौ महिनाको महसुल भुक्तानी गर्दा छुट तथा थप

Read more

सन्धिखर्क नगरपालिकाद्धारा निर्माणाधीन कुलो र मोटरबाटोको अनुगमन

श्याम घिमिरेअसोज ११ सन्धिखर्क–सन्धिखर्क नगरपालिकाले नगरपालिका भित्र सुचारु भएका बिभिन्न विकास निर्माणका गतिविधि र योजनाहरुको अनुगमन कार्यलाई तिब्रता दिएको छ । नगरपालीकाबाट बिनियोजित भएका बिभिन्न भौतिक पूर्वाधार र अन्य विकास निर्माणको कामको प्रभावकारिताको मूल्यांकन गर्दे विकास निर्माणलाई तीव्रता दिन अनुगमन कार्यलाई निरन्तरता दिईएको नगरपालीकाका उपप्रमुख ठाकुर कुमार बिकले बताउनु भयो । सोही क्रममा बिक सहीतको अनुगमन टोलिले सनिवार सन्धिखर्क नगरपालिका

Read more

शितगंगाका पहिरो पिडितको उद्धारमा नेपाली सेना

श्याम घिमिरेअसोज ११ अर्घाखाँची –शितगंगा नगरपालीका वडानं.१२ को कोठिया मैदानको जोख्लेगैरा ईलाकामा पहिरोको कारण क्षति भएका ३५ घरका सर्वसाधारणहरुलाई अर्घाखाँचीमा रहेको नेपाली सेनाको रामबाण गुल्मले सहयोग र उद्धार गरेको छ । रामबाण गुल्मका गुल्मपति सेनानी अशोक कुमार क्षेत्रीको कमाण्डमा त्यहाँ पुगेको टोलीले पहिरोका कारण पुर्णरुपमा क्षति भएका ८ घरहरुको सर–सामान निकाली उनिहरुलाई सोही वडामा रहेको गौरा मावि रजियामा ल्याई सुरक्षित

Read more

अर्घाखाँचीमा बोईलर कुखुराको मासुको मुल्य घट्यो, प्रतिकेजी २४० रुपैँयामा ग्राहकले किन्न पाउँने

गोपालप्रसाद भट्टराईअर्घाखाँची, १० असोज – अर्घाखाँचीमा बोइलर कुखुराको मासुको मूल्य घटेको छ । केही समयदेखि प्रति केजि ३ सय रुपैयाँमा कारोबार हुँदै आएको बोइलर कुखुराको मासु अबदेखि प्रति केजि २ सय ४० रुपैंयामा उपभोक्ताले किन्न पाउने भएका हुन् । अहिले जिउँदो कुखुराको मुल्य घट्नुको साथै चार्डपर्वलाई लक्षित गरि मासुको मुल्य घटाइएको मासु ब्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष पुरन बर्माले जानकारी दिनुभएको छ

Read more
« Older Entries