पेट्रोलको भाउ बढ्यो, डिजल र मट्टीतेलकाे भाउ भने यथावत्

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोलको मूल्य फेरि बढाएको छ । भारतबाट मूल्य हेरफेर भएर आएकोले नेपालमा पनि मङ्गलबार रातिदेखि लागू हुने गरी प्रतिलिटर दुई रुपैयाँका दरले भाउ बढाइएको नेपाल आयल निगमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय सात रुपैयाँ पुगेको छ । डिजल, मट्टीतेल, ग्यास र हवाई इन्धनको भाउ भने यथावत् रहेको निगमले जनाएको छ । 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.