अर्घाखाँचीमा सनिवार थप १ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण , संक्रमितको संख्या ३९० पुग्यो ।

श्याम घिमिरे
असोज ३ अर्घाखाँची-
अर्घाखाँचीमा सनिवार थप एकजनामा कोरोना संक्रमण पुष्टी भएको छ । भुमिकास्थान नगरपालीकाका एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । उहाँ थप उपचारकालागी काठमाण्डौमा रहेको पनि बताईएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ३९० पुगेको छ । कुल संक्रमितमध्ये हालसम्म ३५२ जनाले कोरोनालाई जितेर घर फर्किएका छन । अहिले जिल्लाका बिभिन्न आईसोलेशनमा ३४ जना सक्रिय संक्रमितहरु उपचाररत रहेका छन । संक्रमित मध्ये यसअघि ४ जनाको ज्यान गईसकेको छ ।

यसैबिच सनिबार दिउँसोसम्म जिल्लामा २१५ जना संस्थागत क्वरेन्टीनमा र ११० जना होम क्वरेन्टीनमा गरी जम्मा ३२५ जना व्यक्तिहरु बिभिन्न क्वरेन्टीनमा रहेका छन् । पछिल्लो २४ घण्टामा भुमिकास्थान नगरपालीकामा ९ जना व्यक्तिहरु क्वरेन्टीनमा थपिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.