Monthly Archives: October 2020

अर्घाखाँचीमा बिहिवार ११ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्किए ,अब ८ जनामात्रै आईसोलेशनमा

श्याम घिमिरेअसोज १५ अर्घाखाँची अर्घाखाँचीमा एकैदिन ११ जना कोरोना संक्रमीत निको भएर घर फर्किएका छन । जिल्लाको सन्धिखर्क नगरपालीकाको आईसोलेशनबाट ७ जना र मालारानी गाउँपालीकाको आईसोलेशनबाट ४ जना गरी ११ जनाले कोरोनालाई जितेर बिहिवार घर फर्किएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यस संगै जिल्लामा कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या ३८९ पुगेको छ । कुल ४०१ संक्रमितमध्ये हालसम्म सन्धिखर्क नगरपालीकाबाट

Read more