Monthly Archives: October 2020

प्रदेश ५ काे राजधानी दाङकाे भालुवाङ बनाउने र नाम लुम्बिनी प्रदेश राख्ने प्रस्ताव प्रदेश सभामा पेस,कांग्रेसको विरोध कायमै ,नेकपाले बोलायो संसदीय दलको बैठक

असोज १६, २०७७ काठमाडाैं : प्रदेश ५ सरकारले प्रदेशको राजधानी दाङको भालुवाङ र  नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभामा पेस गरेको छ। प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशको राजधानीसहित नामको प्रस्ताव प्रदेशसभामा पेस गरेको भौतिक योजना तथा पूर्वाधारमन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।  यसअघि आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर दाङको राप्ती, गढवा र  अर्घाखाँचीको शीतगंगा

Read more

प्रदेश ५ काे राजधानी दाङकाे भालुवाङ बनाउने र नाम लुम्बिनी प्रदेश राख्ने प्रस्ताव प्रदेश सभामा पेस

असोज १६,बुटवल– प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेश सभामा पेस गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सभा बैठकमा प्रदेश ५ काे नाम लुम्बिनी प्रदेश र दाङकाे भालुवाङलाई केन्द्रमा राखेर देउखुरी प्रदेश ५ काे स्थायी राजधानी बनाउने प्रस्ताव पेस गर्नुभएको छ । यो प्रस्ताव प्रदेश सभाबाट पारित भएपछि प्रदेशको राजधानी र नामको टुङ्गो लाग्ने छ

Read more

नेपालमा एकैदिन ३३ सयभन्दा धेरै डिस्चार्ज, २७ सय २२ जना नयाँ सङ्क्रमित थपिए,काठमाडौंका तीन जिल्लामा मात्रै १ हजार ६ सय ३८ जना नयाँ संक्रमित भेटिए

असोज १६, काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ८२ हजार चार सय ५० पुगेकाे छ । गएको २४ घण्टामा २७ सय २२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लाे २४ घण्टामा १४ हजार सात सय २२ जनाकाे नमुना परीक्षण गर्दा २७ सय २२ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा ३३

Read more

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पत्नी मेलानियालाई कोरोना संक्रमण

असोज १६,काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आफ्नी ३१ वर्षीया सल्लाहकार होप हिक्सलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि गरिएको परीक्षणमा ट्रम्प दम्पतीकै रिपोर्ट पोजेटिभ आएको बीबीसीले जनाएको छ । कोरोना रिपोर्ट पोजेटिभ आएकाले ट्रम्प दम्पती आइसोलेशनमा जाने तयारी छ । यसअघि हिक्सको कोरोना रिपोर्ट पोजेटिभ आएकाले आफू र श्रीमती मेलानियाको पनि कोरोना परीक्षणको

Read more

अर्घाखाँचीमा प्रजिअ र सहायक प्रजिअ सहित ६ जनामा कोरोना संक्रमण

श्याम घिमिरेअसोज १६ अर्घाखाँची –अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी पौडेल सहित बिहिबार ६ जनामा कोरोना पुष्टि भएको सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभयो । बुधवार स्वाब संकलन गरी परीक्षणका लागि गुल्मीको प्रयोगशालामा पठाइएकोमा प्रजिअ पौडेल सहित ६ जनाको रिपोट पोजेटिभ आएको हो

Read more