Monthly Archives: October 2020

अर्घाखाँचीमा सनिवार ३ जनाले कोरोनालाई जितेर घर फर्किए, अब ११ जना आईसोलेशनमा

श्याम घिमिरेअसोज १७ अर्घाखाँची – अर्घाखाँचीमा एकैदिन ३ जना कोरोना संक्रमीत निको भएर घर फर्किएका छन । जिल्लाको भुमिकास्थान नगरपालीकाको आईसोलेशनबाट ३ जनाले कोरोनालाई जितेर सनिवार घर फर्किएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यस संगै जिल्लामा कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या ३९२ पुगेको छ । कुल ४०७ संक्रमितमध्ये हालसम्म सन्धिखर्क नगरपालीकाबाट ७७ जना, ,शितगंगा नगरपालीकाबाट ७८ जना ,भुमिकास्थान नगरपालीकाबाट

Read more

प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई कोरोना,प्रधानमन्त्रीसँग भेट्दा सतर्कता अपनाएका छौँ, आत्तिनु पर्दैन : सल्लाहकार थापा

 असोज १७,काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालसहित तीन जना सल्लाहकार र एक स्वकीय सचिवमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  मुख्य सल्लाहकार रिमालसहित प्रेस सल्लाहकार सूर्य थापा, विदेश मामिला सल्लाहकार राजन भट्टराई र स्वकीय सचिव इन्द्र भण्डारीमा पनि कोरोना देखिएको छ । सबैले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना देखिएको  र आफूसँग सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल गर्न

Read more

नेकपा सन्धिखर्क २ को पाँचौ बैठक सम्पन्न

श्याम घिमिरेअसोज १६ सन्धिखर्क- नेपाल कम्युनिष्ट पार्टी नेकपा सन्धिखर्क नगरपालीका वडानम्वर २ कमिटिको बैठक सुक्रबार सम्पन्न भएको छ । कमिटीका अध्यक्ष टोपलाल खनालको अध्यक्षता र सचिव काजीमान रायमाझीको सञ्चालनमा सम्पन्न बैठकले यही असोज २१ गते सम्म पार्टी संगठन सदस्यता बितरण गर्ने र जिल्ला कमिटिबाट प्राप्त पार्टी सदस्यताको बिवरण अध्याबधिक गरी यहि असोज १९ गते भित्र जिल्ला पार्टी कार्यालयमा पठाउने निर्णय

Read more