Monthly Archives: October 2020

सन्धिखर्क २ मा सेनेटरि प्याड बनाउने तालीम सुरु

श्याम घिमिरेअसोज २० सन्धिखर्क-सन्धिखर्क नगरपालिका वडानम्बर २ को सहयोग र त्रिबेणी नेवा मिसा खलको आयोजनामा बजार क्षेत्रमा जनजाती महिलाहरुका लागी पाँच दिने सेनेटरि प्याड बनाउने तालीम सन्धिखर्कमा सुरु भएको छ । तालीमको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले आज एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा मनतब्य राख्दै नगरप्रमुख भुसालले कुनैपनि सिपले व्यक्तिको जीवन जिउन सहज हुने

Read more

अब प्रदेश ५ काे नाम लुम्बिनी,राजधानी भालुवाङ

असोज २०, रुपन्देही – प्रदेश नम्बर ५ काे नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभाबाट दुई तिहाइले पारित भएकाे छ ।मङ्गलबार प्रदेश सभामा भएकाे मतदानमा प्रदेशकाे नाम लुम्बिनी राख्ने भन्ने पक्षमा ७९ मत र विपक्षमा चार मत खसेकाे हाे । मतदानमा ८३ जनाकाे उपस्थिति रहेकाे थियाे । यसअघि प्रदेशकाे राजधानी भालुवाङ बनाउने प्रस्ताव पनि दुई तिहाइले पारित भएकाे हाे । प्रदेश सभामा मङ्गलबार भएको मतदानमा प्रस्तावको पक्षमा ६९ मत र

Read more

विश्वभर १० मध्ये एक जनामा कोरोना सङ्क्रमण भएको हुन सक्ने : डब्ल्यूएचओ

असोज २०,काठमाण्डाै – विश्वभर १० जनामध्ये एक जनामा कोरोना भाइरसको सङ्क्रमण भएको हुन सक्ने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ ।महामारी नियन्त्रणका लागि विश्वव्यापी रुपमा भइरहेका प्रयासहरुबारे छलफल गर्न स्वीट्जरल्याण्डको जेनेभामा बसेको डब्ल्यूएचओको विशेष बैठकले विश्वभर १० जनामध्ये एक जनामा कोरोना भाइरसको सङ्क्रमण भएको हुन सक्ने निश्कर्ष निकालेको बीबीसीले जनाएको हो । डब्ल्यूएचओले विश्वभर १० प्रतिशतमा कोरोना भएको पनि अनुमान

Read more