Monthly Archives: October 2020

नेपालमा एकैदिन ४ हजार ३६४ सङ्क्रमित थपिए, २ हजार ६७५ जना डिस्चार्ज

असोज २२, काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ९८ हजार ६ सय १७ पुगेकाे छ । गएको २४ घण्टामा चार हजार तीन सय ६४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लाे २४ घण्टामा १८ हजार चार सय ७३ जनाकाे नमुना परीक्षण गर्दा चार हजार तीन सय ६४ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४

Read more

अर्घाखाँचीमा हालसम्म ३९ सय ८२ जनाको स्वाब संकलन, ४६१ जनाको रिपोट पोजेटिभ,बिहिबार अर्घाखाँची अस्पतालका ३ जना चिकित्सक सहित २१ जनामा कोरोना संक्रमण ।

श्याम घिमिरेअसोज २२ अर्घाखाँची – अर्घाखाँची अस्पतालमा कार्यरत १० जना स्वास्थ्यकर्मी सहित बिहिवार अर्घाखाँचीमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरीएको परीक्षणमा अस्पतालमा कार्यरत ३ जना चिकित्सक सहित २ जना नर्स, २ जना पारामेडिसिन, ३ जना सहयोगी स्वास्थ्यकर्मी र अस्पताल कर्मचारीका परिवार लगायत २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी

Read more

अर्घाखाँची अस्पतालका ३ जना चिकित्सक सहित बिहिबार अर्घाखाँचीमा २२ जनामा कोरोना संक्रमण ।

श्याम घिमिरे असोज २२ अर्घाखाँची-अर्घाखाँची अस्पतालमा कार्यरत १४ जना स्वास्थ्यकर्मी सहित बिहिवार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरीएको परीक्षणमा अस्पतालमा कार्यरत ३ जना चिकित्सक सहित स्वास्थ्यकर्मी ,कर्मचारी र अस्पतालको क्वाटरमा बस्ने अस्पताल कर्मचारीका परिवार लगायत २२ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनुभयो । गत सोमवार अस्पतालकै डाक्टर

Read more

डीभीको फारम खुल्यो : कन्सल्टेन्टको सहयोग नलिन दूतावासको आग्रह

असोज २२, २०७७ बिहिबार काठमाण्डौ – सन् २०२२ को डाइभर्सिटी भिसा डीभीको फारम खुलेको छ । नेपाली समय अनुसार बुधबार राति पौने १० बजेदेखि फारम भर्न मिल्ने गरी खुलेको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । यसकाे समयसीमा २०७७ कार्तिक २५ (नाेभेम्बर १०) सम्म ताेकिएकाे छ । डीभीको आवेदन खुलेपछि निःशुल्क आफैंले भर्न सकिन्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिनेछ

Read more