Monthly Archives: October 2020

सुक्रवार सन्धिखर्क नगरपालीमा ११ जनामा कोरोना संक्रमण

श्याम घिमिरेअसोज २३ अर्घाखाँची – अर्घाखाँचीमा सुक्रबार थप ११ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । जिल्लाको सन्धिखर्क नगरपालीकाका ११ जनामा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । प्रात्त जानकारी अनुसार केहि कार्यालयका कर्मचारी, उनिहरुका परीवार र केहि बाहीरका व्यक्तिहरुमा कोरोना पोजेटिभ देखिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ । यो

Read more

शान्ति माबि बाँगीमा अभिभावक बिच भर्चुअल बैठक सम्पन्न,

श्याम घिमिरेअसोज २३ अर्घाखाँची –शान्ति माबि बाँगीमा प्राबिधिक समुहतर्फका कक्षा १० मा अध्ययनरत बिद्यार्थीका अभिभावक र बिद्यालय बिच सुक्रबार भर्चुअल बैठक सम्पन्न भएको छ । बिद्यालयका प्रअ मान बहादुर पाण्डेको अध्यक्षता,शिक्षक जिबन खनालको स्वागत मनतब्य र बसन्त खड्काको संचालनमा सम्पन्न बैठकमा बिद्यालयको तर्फबाट बिद्यालयका सहायक प्रअ माधब प्रसाद पन्थी र तारा प्रसाद भुसालले बिद्यालयले सन्चालन गरेका शिक्षण सिकाई सहजिकरणको बारेमा

Read more

विजयादशमीको टीकाको साइत कात्तिक १० गते बिहान १०ः१९ बजे,कुन शहरमा कहिले, कति बजे दशैँटीका

 असोज २३,काठमाडौं । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्ष विश्वका विभिन्न देशका शहरमा विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिको बैठकले नेपालको काठमाडौँका लागि कात्तिक १० गते (अक्टोबर २६) बिहान १०ः१९ बजेको साइत उत्तम रहेको जनाएको छ ।  यसैगरी भारतको दिल्लीमा बिहान १०ः३५, अमेरिकाका न्युयोर्कमा अक्टोबर २५ (कात्तिक ९ गते) बिहान ११ः०५,  केन्टुकीमा बिहान ११ः०७, टेक्सासमा बिहान ११ः५७ र

Read more