Monthly Archives: October 2020

अर्घाखाँचीमा सनिवार थप ३४ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ४८६ पुग्यो

श्याम घिमिरअसोज २४ अर्घाखाँची –अर्घाखाँचीमा सनिवार ३४ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । जिल्लाको सन्धिखर्क नगरपालीकाका २९ जना र शितगंगा नगरपालीकाका ५ जना गरी ३४ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी बिजय बिकले जानकारी दिनुभएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा समुदायस्तरका २५ जना पुरुष र ९ जना महिला गरी ३४ जनामा

Read more

भुजुङ्गेका पहिरो पिडितहरुलाई जातिय समता समाजद्धारा खाद्य सामाग्री बितरण

श्याम घिमिरेसन्धिखर्क एफएम २४ असोज –राष्ट्रिय जनमोर्चा निकट जातिय समता समाज जिल्ला समिति अर्घाखाँचीले सन्धिखर्क नगरपालीका ७ खाँचीकोट स्थीत भुजुङ्गेका पहिरो पिडितहरुलाई राहत स्वरुप खाद्य सामाग्री सहयोग गरेको छ । सुक्रवार एक कार्यक्रमको आयोजना गरी समाजले पहिरोका कारण घरबार बिहिन भएका १० घरपरीवारलाई ६० केजि चामल,२० लिटर खानेतेल,१० केजि दाल र १० केजि नुन संयुक्तरुपमा हस्तान्तरण हो । जातिय समता

Read more