Monthly Archives: October 2020

देउवाले भ्रष्टाचार गरेको प्रमाणित गर्न बाबुरामलाई कांग्रेसको चुनौती ,छानबिनका लागि अख्तियारलाई आग्रह

असोज २५, २०७७ काठमाडौं : नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाले भ्रष्टाचार गरेको प्रमाणित गर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई चुनौती दिएको छ। गत बिहीबार गोरखाको एक कार्यक्रममा बाबुरामले बहालवाला प्रधानमन्त्री केपी ओली तथा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलविद्युत् आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको दाबी गरेका थिए।  जनता समाजवादीका नेता डाक्टर बाबुराम भट्टराईले पालुङ्टार नगरपालिका-६ पौवाटारमा

Read more

कोरोना संगको संघर्षका ७ दिन र मेरो अनुभुती : सूर्य थापा

२५ असोज २०७७ -असोज १६ गते अपरान्ह १२ः०० बजे। बालुवाटारमा दोस्रोपटक स्वाब संकलन हुँदै थियो। सोचेकै थिएनौं रिपोर्ट पोजिटिभ आउँला भनेर १ तर, शनिबार दिउँसो रिपोर्ट नसोचेको आयो। सुरुमा त पत्याउनै सकिनँ। प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई टेलिफोन गरें। उहाँहरूले पनि रिपोर्ट पोजिटिभ आयो भनेपछि आफ्नो पनि जानकारी गराएँ। हामी तीनैजनाका चालकसमेत गरी बालुवाटारस्थित प्रधानमन्त्री

Read more

स्थानीय सरकारको कामप्रति जनचासो अझै बढ्नुपर्छ :प्रमुख प्रशासकिय अधिकृत घर्ती

संविधानले राज्यको मूल संरचनाका रुपमा संघ, प्रदेश र स्थानीय गरी तीन तह हुने र स्थानीय तहमा नगरपालिका, गाउँपालिका एवं जिल्लासभा रहने व्यवस्था गरेको छ । देशमा संघियता आएसंगै सिंहदरवारको अधिकार गाउँगाउँमा भन्ने नारालाई सरकारले मुख्य प्राथमिकतामा राखेर बिकास निर्माणलाई अगाडी बढाई राखेको छ । संघियताको कार्यान्वयन संगै स्थानिय निकायका जनप्रतिनिधिहरुसंग प्रशासकिय तालमेल,स्थानिय निकायप्रति जनताको चासो, बिकास निर्माणमा ,पारदर्शिता लगायतका बिषयमा

Read more

अनसनको २७ औँ दिनमा सरकार र डा. केसीबीच आठ बुँदे सहमति ,६ बुँदे माग पूरा गरिने, आइतवार बिहान अनसन तोडिँदै

असोज २५, २०७७ काठमाडौं : अनसनरत डाक्टर गोविन्द केसी र सरकार पक्षबीच त्रिवि शिक्षण अस्पताल परिसरमा सहमति पत्रमा हस्ताक्षर भएको छ। केसीले जुम्लाबाट थालेको अनसनको २७ औँ दिनमा दुवै पक्षबीच शनिवार मध्यराति ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।  यो सहमतिसँगै डा. केसीले आइतवार बिहान अनसन तोड्ने उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिएका छन्। सरकार र केसी पक्षबीच तीन दिनमा पटक

Read more