Monthly Archives: October 2020

शान्ति मा.बि बाँगीमा प्रथम त्रैमासीक परीक्षा सोमवारबाट सुरु

श्याम घिमिरेअसोज २६ अर्घाखाँची–मालारानी गाउँपालीका –५ बाँगीमा रहेको शान्ति माबिले हालसम्म गरीएको शिक्षण सिकाई सहजिकरणको लेखाजोखा तथा मूल्यांकनको लागी प्रथम त्रैमासीक परीक्षा सोमवारबाट संचालन गरेको छ । परीक्षाको केन्द्र बिद्यार्थीको घरलाईनै कायम गरीएको र परीक्षाको रेखदेख, निरीक्षण,प्रश्नपत्र र उत्तरपुस्तिकाको बितरण र संकलनको जिम्मेवारी बिद्यार्थीका अभिभाबकलाई दिएको बिद्यालयका प्रअ मानबहादुर पाण्डेले बताउनुभयो । परीक्षालाई मर्यादित र व्यवस्थीत बनाउन बिभिन्न टोलमा बिद्यालयका

Read more

२४ घण्टामा ४ हजार ४७ जनामा काेराेना सङ्क्रमण,घट्न थाल्यो कोरोना संक्रमण जित्‍नेको दर

 असोज २६,काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख ११ हजार आठ सय दुई पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साेमबार चार हजार ४७ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।पछिल्लाे २४ घण्टामा १४ हजार पाँच सय ३० जनाकाे नमुना परीक्षण गरिएकाे मन्त्रालयले जनाएकाे छ । त्यस्तै गएकाे २४ घण्टामा एक हजार चार सय ७३ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या

Read more