Monthly Archives: October 2020

काँग्रेस अर्घाखाँचीद्धारा कोरोना संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना

सन्धिखर्क एफएम अर्घाखाँची, २७ असोज । असोज ६ देखि ९ गते सम्म परेको अविरल वर्षाका कारण अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ११ र १२ मा व्यापक जन धनमाल र खेतिपाति तथा घरहरु नष्ट भएको थियो । त्यहाँको जनजिवन अहिले सम्म पनि असमान्य अवस्थामा रहेको छ । तत्काल पिडितहरुको लागि राहत स्वरुप खाद्यान्य सामाग्रिहरु लिएर कार्यवाहक सभापति श्री शान्ता भण्डारीको नेतृत्वमा

Read more

सोमवार पाणीनि गाउँपालीकामा ४ जनामा कोरोना संक्रमण

श्याम घिमिरेअसोज २७ अर्घाखाँची – अर्घाखाँचीमा सोमवार थप ४ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । जिल्लाको पाणिनी गाउँपालीकाका ४ जनामा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ४९५ पुगेको छ । जिल्लामा हालसम्म ३९६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन । अहिले जिल्लाका बिभिन्न आईसोलेशनमा ९५ जना सक्रिय संक्रमितहरु

Read more