सोमवार पाणीनि गाउँपालीकामा ४ जनामा कोरोना संक्रमण

श्याम घिमिरे
असोज २७ अर्घाखाँची –

अर्घाखाँचीमा सोमवार थप ४ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । जिल्लाको पाणिनी गाउँपालीकाका ४ जनामा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ४९५ पुगेको छ । जिल्लामा हालसम्म ३९६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन ।

अहिले जिल्लाका बिभिन्न आईसोलेशनमा ९५ जना सक्रिय संक्रमितहरु रहेका छन । यसैबिच सोमवार दिउँसोसम्म जिल्लामा संस्थागत क्वरेन्टीनमा १३ र होम क्वरेन्टीनमा २१२ जना गरी जम्मा २२५ जना व्यक्तिहरु क्वरेन्टीनमा रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.