Monthly Archives: October 2020

ईश्वर पोखरेलको मन्त्रालय खोसियो, ओली सरकारमा ३ नयाँ मन्त्रीको इन्ट्री

असोज २८, काठमाण्डाै – मन्त्रिपरिषद् पुनर्गठन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो । नयाँ मन्त्रिपरिषदमा अर्थ मन्त्रालयमा विष्णुप्रसाद पौडेल आउनुभएको छ । यस्तै रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीसँग राखेर उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखिएको छ । यस्तै सञ्चार मन्त्रालयको जिम्मेवारी पार्वत गुरुङलाई दिएर पार्वत गुरुङले सम्हाल्दै आउनुभएको महिला बालबालिका

Read more

अर्घाखाँची चेम्बर अफ कमर्सद्धारा शितगंगाका पहिरो पिडितलाई आर्थिक सहयोग

श्याम घिमिरेअसोज २८ अर्घाखाँची – अर्घाखाँची नेपाल चेम्बर अफ कमर्सले शितगंगाका पहिरो पिडितलाई आर्थिक सहयोग गरेको छ । चेम्बरले ७० औँ बार्षिकोत्सबको अबसरमा मंगलवार सन्धिखर्कमा एक कार्यक्रमको आयोजना गरी पहिरो पिडललाई २५ हजार रुपैया आर्थीक सहयोग गरेको हो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा मनतब्य राख्दै लुम्बिनि प्रदेश सांसद चेतनारायण आचार्यले शितगंगाका पहिरो पिडितहरुलाई स्थायि बसोबासका लागि आफुहरुले विभिन्न निकायसंग पहल

Read more

अर्घाखाँची राप्ती उपत्यकाभित्रै पर्छ, चिन्ता नगर्नू : प्रदेश सांसद आचार्य

प्रेमनारायण आचार्य असोज २८ अर्घाखाँची – लुम्बिनी प्रदेशका सांसद चेतनारायण आचार्यले शितगंगा नगरपालिका वडा नम्बर ८ र ९ पनि राप्ती उपत्यकामा पर्ने भएकाले शङ्का नगर्न आग्रह गर्नुभएको छ । राजपत्रमा प्रकाशित कुरालाई लिएर अनेक टिप्पणी भइरहेको भन्दै उहाँले प्रदेश राजधानी बन्ने भएपछि  कर्णालीको रुपमा चिनिने दक्षिण खाँचीमा विकासको ढोका खोलिएको बताउनुभयो । अर्घाखाँची चेम्बर अफ कमर्सले जिल्ला प्रशासन कार्यालय परिसरमा गरेको

Read more

सितगंगा र सन्धिखर्कका बाढी पहिरो पिडितहरुको तत्काल घरवासको व्यवस्था मिलाउन नेकपा अर्घाखाँची द्वारा राज्यको ध्यानाकर्षण

शोभाकर पन्थी सन्धिखर्क एफएम असोज २७- नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीले बाढी पहिरो पिडीत हरुको उचित व्यबस्थापनको निम्ति राज्यको ध्यानाकर्षण गराएको छ । नेकपा जिल्ला कार्यालयको आज पार्टी कार्यालय सन्धिखर्कमा सम्पन्न बैठकले जिल्लाको सितगंगा र सन्धिखर्कका बाढी पहिरो पिडितहरुको तत्काल घरवासको व्यवस्था मिलाउन राज्यको ध्यानाकर्षण गराएको छ । बैठकले कोरोना संक्रमित हुनुभएका राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का उज्ज्वल लगायत संपूर्ण

Read more

सन्धिखर्कमा मंगलवार थप १ जनामा कोरोना संक्रमण पुष्टी

श्याम घिमिरे,असोज २७ अर्घाखाँची-अर्घाखाँचीमा मंगलवार थप १ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । जिल्लाको सन्धिखर्क नगरपालीकाका १ जनामा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ४९६ पुगेको छ । जिल्लामा हालसम्म ३९६ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन । अहिले जिल्लामा ९६ जना सक्रिय संक्रमितहरु आईसोलेशनमा रहेका छन ।

Read more