Monthly Archives: October 2020

अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ५ सय पुग्यो, पछिल्लो २४ घण्टामा सन्धिखर्कबाट ९ जना कोरोना संक्रमणमुक्त

श्याम घिमिरेअसोज २९ अर्घाखाँची – अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ५ सय पुगेको छ । बिहिवार शितगंगा नगरपालीकामा ३ जना र भुमिकास्थान नगरपालीकामा १ जना गरी ४ जना थपिएसंगै संक्रमितको संख्या ५ सय पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीबाट ९ जना निको भएर फर्किएसंगै डिस्चार्ज हुनेको संख्या ४०६ पुगेको छ । अब जिल्लामा ९० जना सक्रिय संक्रमितहरु आइसोलेसनमा

Read more

सन्धिखर्क नगरपालिकामा उपभोक्ता हक हित संरक्षण समितिको बैठक सम्पन्न, बजार अनुगमनलाई निरन्तरता दिने

प्रेमनारायण आचार्य असोज २९ – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा उपभोक्ता हक हित संरक्षण समितिको बैठक आज सम्पन्न भएको छ । समितिका संयोजक सन्धिखर्क नगरपालिकाका नगर उप प्रमुख ठाकुर कुमार बिकको अध्यक्षतामा बसेको बैठकले बजार अनुगमनलाई निरन्तरता दिने, मुल्य सुची नभएका पशलहरुलाई बस्तुको मुल्यसुची राख्न आग्रह गर्ने, अटेर गरे कारबाही गर्ने निर्णय गरेको छ दैनिक उपभोग्य बस्तु तथा फलफुल र तरकारीको मुल्य

Read more

वडा कार्यलयमै गएर योजना सम्झौता

प्रेमनारायण आचार्य असोज २९ अर्घाखाँची- सन्धिखर्क नगरपालिका वडा नम्वर ६ नरपानीमा वडा कार्यलयमै गएर योजना सम्झौता गरिएको छ । वडा कार्यलयमा आज एकै दिन १८ वटा योजनाहरुको सम्झौता गरिएको वडा अध्यक्ष कृष्ण बहादुर आचार्यले बताउनु भएको छ । योजना सम्झौताको उद्घाटन गर्दै नगर प्रमुख कमल प्रसाद भुसालले उपभोक्ता समितिलाई नगरपालिकामा योजना सम्झौता गर्न जान झन्झट र अफ्ठेरो हुने भएपछि वडा

Read more