Monthly Archives: October 2020

अर्घाखाँचीमा सुक्रवार २२ जनामा कोरोना संक्रमण

श्याम घिमिरेअसोज ३० अर्घाखाँची – अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ५२२ पुगेको छ । सुक्रबार सन्धिखर्क नगरपालीकामा २१ जना र शितगंगा नगरपालीकामा १ जना गरी २२ जना थपिएसंगै संक्रमितको संख्या ५२२ पुगेको हो । यस्तै हिजो सन्धिखर्क नगरपालीबाट ९ जना निको भएर फर्किएसंगै डिस्चार्ज हुनेको संख्या ४०६ पुगेको छ । अब जिल्लामा ११२ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् । जसमा

Read more

स्वास्थ्यकर्मीमा कोरोनाको लक्षण देखिए वा रिपोर्ट पोजेटिभ आएमात्र क्वरेण्टीन बस्न पाउने

असोज ३०, काठमाण्डाै – सरकारले कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोनाको लक्षण देखिएमा वा पोजेटिभ आएमा मात्र क्वरेण्टीन वा आइसोलेशनमा बस्न निर्देशन दिएको छ । यसअघि कोभिड अस्पतालमा खटिने स्वास्थ्यकर्मीहरु एक हप्ता वा १५ दिन लगातारको कामपछि दुई हप्ता क्वरेण्टीन बस्ने गरेका थिए । तर कोरोना सङ्क्रमितको व्यवस्थापनका लागि स्वास्थ्यकर्मी तथा अस्पतालका जनशक्ति अभाव हुन नदिन यस्तो व्यवस्था गरिएको

Read more

पछिल्लाे २० वर्षमा मानव अधिकार उल्लङ्घन गर्ने २८६ जनाकाे नाम सार्वजनिक,सूचीमा पूर्वआईजीपीदेखि मानव अधिकारकर्मी नै

असोज ३०, काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले पछिल्लो २० वर्षमा मानव अधिकार उल्लङ्घन गर्ने दुई सय ८६ जनाको नाम सार्वजनिक गरेको छ । आयोगले २० वर्षमा ११ सय ५५ वटा मानव अधिकार उल्लङ्घनका घटनामा कारबाहीको लागि सिफारिस गरेका दुई सय ८६ जनाको विवरण सार्वजनिक गरेको हो । यसरी मानव अधिकार उल्लङ्घन गर्नेमध्ये नेपाल सरकारका पूर्व सचिवसहित १६ जना निजामती कर्मचारी, पूर्वआईजीपी

Read more