Monthly Archives: October 2020

धनगढीमा असई मृत फेला, तस्करसँग भिडन्त भएको आशंका

 कात्तिक २, कैलाली – कैलालीको धनगढी उपमहानगरपालिका-१२ जुगेडामा अस्थायी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक मृत भेटिएका छन् । हिजो रातिदेखि बेपत्ता भएका असई गोविन्द बिकको शव आज बिहान सीमानाकामा मोहना नदीमा भेटिएको हो । बिकसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउद भने सम्पर्कविहीन हुनुहुन्छ । चौकीबाट मोटरसाइकलमा राति साढे आठ बजेतिर गस्तीमा निस्किएका दुवै जना साढे १० बजेदेखि सम्पर्कविहीन भएका प्रहरीले जनाएको

Read more

उदयपुर जीप दुर्घटना : ज्यान गुमाएका पाँच जनाकै परिचय खुल्यो

 कात्तिक २, उदयपुर – उदयपुरमा जीप दुर्घटना हुँदा ज्यान गुमाएका ५ जनाकै परिचय खुलेको छ । घाइते तीनै जनालाई थप उपचारको लागि विराटनगर रेफर गरिएको छ । गएराति कटारी नगरपालिका १४ भदौरेमा जीप दुर्घटना हुँदा ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका ९ माधवपुरका ४५ वर्षका रामबहादुर सार्की, त्यही ठाउँका २६ वर्षका कर्मे भन्ने कर्णबहादुर सार्की, ४० वर्षका खड्गबहादुर सार्की, ३५ वर्षकी नरिमाया सार्की र उदयपुर कटारी

Read more