Monthly Archives: October 2020

खर्च बेहाेर्न नसक्ने सबै काेराेना सङ्क्रमितको उपचार नि:शुल्क गर्नु : स्वास्थ्य मन्त्रालय

कात्तिक ९, काठमाण्डाै – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च बेहोर्न नसक्ने कोरोना सङ्क्रमितको निःशुल्क उपचार गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । कतिपय अस्पतालले बिरामी भर्ना गर्नकै लागि रकम माग गरेको र रकम जम्मा गर्न नसक्नेहरु उपचारबाट बञ्चित भएको गुनासो आएको भन्दै मन्त्रालयले उपचार खर्च तिर्न सक्दिन भनेर स्वघोषणा गरेका सबै बिरामीको नि:शुल्क उपचार गर्न निर्देशन दिएको हो । मन्त्रालयले विज्ञप्ती निकालेर उपचार

Read more