Author Archives: sandhikharkafm

लुम्विनी वाङ्मय प्रतिष्ठान गुल्मीकाे अध्यक्षमा पन्थी

हरि प्रसाद भुसाल साउन ३२ गुल्मि – लुम्विनी वाङ्मय प्रतिष्ठान गुल्मीकाे विशेष भेला तम्घासमा सम्पन्न भएकाे छ । भेलाले दिन पन्थीकाे अध्यक्षतामा नयाँ कार्य समितिकाे सर्वसम्मत गठन गरेकाे छ । जसकाे उपाध्यक्षमा बाेम अर्याल, उपाध्यक्ष लक्ष्मी अर्याल, सचिवमा गाेपाल पन्थी, काेषाध्यक्ष राम प्रसाद पन्थी, सह सचिव हरि प्रसाद पन्थी , सदस्यहरुमा ढुण्डिराज पाेख्रेल, लक्ष्मीप्रसाद रिजाल, हिरा एसी, नमाेनारायण पन्थी, ईश्वर

Read more

खनदहमा हाटबजार संचालन

शोभाखर पन्थी अर्घाखाँची /श्रावण ३२ –अर्घाखाँची जिल्लाको मालारानी ३ खनदहमा हाट बजारको सुरुवात गरिएको छ । स्थानीय तहमा उत्पादनदित बस्तुहरुको सहजरूपमा बिक्रीवितरण गर्ने उद्देश्यले हाट बजार संचालनमा ल्याईएक‍ो हो । हाट बजारको एक समारोहका बीच प्रदेश सभाका सदस्य चेतनारायण आचार्यले उद्घाटन गर्नुभयो । कार्यक्रममा मन्तव्य राख्दै उहाँले बिकास र समृद्धिको पहरेदार स्थानीय बासिन्दा भएको बताउनुभयो । स्थानीय बासिन्दा सँग जोडिएको

Read more

अड्गुरीमा खुल्ला तिजगित प्रतियोगिता सम्पन्न

घनश्याम पौडेलले साउन ३२ अर्घाखाँची – स्थानिय उत्पादनको उपभोग आधुनिकिकरणको विस्तार, अड्गुरीको कृषि व्यावसाहिकरणको आधार भन्ने मुल नाराका साथ पाणिनी गाउँपालिका वडा नं. ७ अड्गुरीमा खुल्ला तिजगित प्रतियोगिता सम्पन्न भएको छ । अड्गुरी कृषि सहकारी संस्था लिमिटेड एवम् अड्गुरी तरकारी संकलन केन्द्र र हाटवजार व्यवस्थापन समितीको आयोजनामा भएको तिजगित कार्यक्रममा ६ समुहको सहभागिता रहेको थियो । जसमा नमुना स्वस्थ आमा

Read more

‘पार्टी एकता नगरेको भए ठीक हुने थियो भन्ने अनुभूति हुन थाल्यो’

साउन ३२, २०७६ काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुरामा निर्णय लिनुपर्ने बाध्यता रहेको बताएका छन्।  राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले शनिबार काठमाडौमा गरेको अन्तरक्रियामा उनले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठीक हुने थियो कि भन्ने अनुभूति हुन थालेको बताए। नेकपाको सचिवालय बैठकको लामो छलफलपछि

Read more

योग संगै, स्वास्थ्य एवं खुसीयाली जिबन अनुभुति सम्बन्धी प्रशिक्षण पनि (तस्विर सहित)

श्याम घिमिरे साउन ३१ अर्घाखाँची – गरौं योग, रहाै‌‌‍‌ ‍‍निरोग भन्ने मुख्य नाराका साथ अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क स्थित शिद्धेश्वर शिबालयको परीषरमा सञ्चालीत नियमित योग शिबिर कक्षामा व्रह्मकुमारी ईस्वरीय बिश्व बिद्यालय अर्घाखाँची केन्द्रको समन्वयमा सन्चालीत स्वास्थ्य एवं खुसीयाली जिबन अनुभुति सम्बन्धी पाँच दिने शैद्धान्तीक शिबीर सम्पन्न भएको । व्रह्मकुमारी ईस्वरीय बिश्व बिद्यालय अर्घाखाँची केन्द्रकी प्रमुख कृतिको मुख्य सहजीकरणमा सम्पन्न शिबिरको

Read more
« Older Entries