साना किसान कृषि सहकारी संस्था समाजबादको बाटोमा – राष्ट्रिय सभा सदस्य खड्का

नबिन के.सी मंसिर २४ अर्घाखाँची – देशलाई सम्बृद्धिको यात्रामा अगाडि बढाई समाजबादको बाटोमा सहकारी संस्थाहरु हिडेको राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का उज्वलले बताउनु भयो । प्रगतिशिल साना किसान कृषि सहकारी संस्था मालारानी १ र २ को दोस्रो साधारण सभालाई उद्धघाटन गर्दै खड्काले महिला दिदि बहिनीहरु साना किसान कृषि सहकारी संस्थाहरुले व्यबाहारमा समाजबाद लागु गरेको बताउनु भयो । ‘हामिले समाज बाद
Read more