Category Archives: गृहपृष्ठ

करेन्ट लागेर सन्धिखर्कमा गोखुंगाका एक युवाको मृत्यु

श्याम घिमिरे भाद्र ३१ अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्कमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । जिल्लाको मालारानी गाउँपालिका वडा नं. ९ गोखुङ्गाका ३१ वर्षीय नारायण पुनको करेन्ट लागेर मृत्यु भएको हो । जिल्लाको सन्धिखर्क नगरपालिका १ हललाइनमा बस्दै आएका पुनलाई मंगलबार बेलुका करीब सवा ५ बजे करेन्ट लागेको थियो । करेन्ट लागेर जिल्ला अस्पताल सन्धिखर्कमा उपचारका क्रममा ल्याउँदै गर्दा

Read more

समाज कल्याण आधारभुत बिद्यालयमा अभिभावक भेला तथा बिद्यालय व्यवस्थापन समिति गठन ।

श्याम घिमिरे भदौ ३१ अर्घाखाँची – समाज कल्याण आधारभुत बिद्यालय सन्धिखर्क नगरपालीका १ को अभिभावक भेला तथा बिद्यालय व्यबस्थापन समितिको गठन प्रक्रिया मंगलबार सम्पन्न भएको छ । भेलाले बिष्णुप्रसाद भुसाल,शान्ता भुसाल,दैकला मुखिया र बिष्णुप्रसाद भुसाललाई सर्बसहमतरुपमा पदाधीकारीमा चयन गरेको बिद्यालयले जनाएको छ । खिमबहादुर रायमाझीको अध्यक्षता विद्यालयका प्रधानाध्यापक बुद्धि प्रसाद मिश्रको स्वागत मनतब्य र शिक्षक यमलाल भुसालको सन्चालनमा सम्पन्न कार्यक्रममा

Read more

गाउँपालिकाको गाडीमा आगजनी

भदौ २९, २०७६ आइतबार सल्यान – सल्यानको शिद्ध कुमाख गाउँपालिकाको गाडीमा शनिबार राति आगजनी भएको छ । गाडीमा आगजनी गर्ने पक्षको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गाउँपालिकाको आफ्नै कार्यालय अगाडि पार्किङ गरेर राखेको अवस्थामा राति साढे ११ बजे आगजनी भएको प्रहरीले जनाएको छ । टाटा कम्पनीको रा १ झ १०७० नम्बरको डबलक्याप स्कारपियो गाडी ३७ लाख ३०

Read more

नेकपा सन्धिखर्क १२ मा पार्टी कार्यकर्ता भेला तथा टोल कमिटि गठन

बसन्त श्रेष्ठ भाद्र २८ अर्घाखाँची – नेपाल कम्युनिष्ट पार्टी नेकपा सन्धिखर्क नगरपालिका १२ नम्बर वडा कमिटिको आयोजनामा पार्टी कार्यकर्ता भेला तथा टोल कमिटि गठन कार्यक्रम सम्पन्न भएको छ । भेलाले साबिक ५ नम्बर वडामा डार्बिन बस्याल अध्यक्ष र माया नेपाली सचिव रहेको १७ सदस्यीय ३ नम्बर टोल कमिठि गठन गरिएको छ । जसको सदस्यहरुमा भेषराज बस्याल, रामेश्वर बस्याल, सोनु चुदाली

Read more

नेकपाको पार्टी कार्यालय मा चहलपहल ,१२ सय कार्यकर्ता लाई प्रशिक्षण

शोभाखर पन्थी सन्धिखर्कएफएम खाँची / असौज २८ – पार्टी एकताको डेढ बर्ष प्राय सुनसान रहेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको पार्टी कार्यालयमा चहलपहल बढेको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाले जिल्लामा एकताको काम सम्पन्न गरे सँगै जिल्ला पार्टी कार्यालयमा कार्यकर्ता र शुभेच्छुक हरुको जमघट हुन थालेको हो । नेकपाले जिल्ला देखि टोल सम्म आफ्नो संगठानिक संरचना तयार गरेको छ । जिल्ला

Read more
« Older Entries Recent Entries »