Category Archives: बिज्ञान प्रबिधि

इन्टरनेको मूल्य वृद्धि फिर्ता

काठमाडौं साउन १०: सरकारले इन्टरनेटको मूल्य वृद्धि फिर्ता लिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा गठित मूल्य समायोजन सिफारिस समितिले तत्काल उपभोक्ताले तिर्ने इन्टरनेटको मूल्य वृद्धि नगर्ने निर्णय गरेको हो। आर्थिक ऐन, २०७५ साउन १ गतेदेखि इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लिने गरी भएको व्यवस्था कार्यान्वयन नगर्ने निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै

Read more

ज्ञान प्रकाश माविमा आई सि टी ल्याव ब्यवस्थापन कार्यक्रम सम्पन्न

समान्ता पाण्डे बैशाख ७अर्घाखाँची जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले आर्थिक वर्ष २०७४ र ०७५ को लागी जिल्लाका रहेका २० सामुदायक विद्यालयमा आई सि टी ल्याव हस्तान्तरण गरी सम्झौता भएको र त्यस अन्तर्गत पर्न सफल जिल्लाको सन्धिखर्क नगरपालीका वडा नं. १२ मा रहेको श्री ज्ञान प्रकाश माध्यमिक विद्यालय सल्लिकोटले आई सि टी ल्याव ब्यवस्थापनको कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा नयाँ कम्प्युटर ,

Read more

रोबोट सोफियाले भनिन् – भ्रष्टाचारकाे अन्त्य गर्न प्रविधिले सहयाेग गर्छ

चैत ७ – साउदी अरेबियाबाट नागरिकता प्राप्त गरेकी रोबोट सोफिया नेपाल आएकी छिन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले आयोजना गरेको ‘टेक्नोलोजी फर पब्लिक सर्भिस डेभलपमेन्ट’ कन्फेरेन्समा सहभागी हुन सोफिया बुधबार नेपाल आएकी हुन् । उनले होटल याक एण्ड यतिमा देश विकासका लागि विज्ञान प्रविधिले कसरी भूमिका खेल्न सक्छ भन्ने बारे जानकारी दिएकी थिइन् । उनले प्रविधिको प्रयोगबाट सुशासन कायम हुने कुरा

Read more

विश्व प्रसिद्ध भौतिकशास्त्री स्टिभन हकिङको निधन

चिरन्जिबी घिमिरे अमेरिका ‘म मृत्युसँग डराउँदिन । तर मलाई मर्नका लागि हतार छैन । मेरो लागि गर्नुपर्ने धेरै काम बाँकी छ।’- वर्तमान युगका महान बैज्ञानिक स्टिफन हकिङ यसै भन्थे । प्रोफेसर स्टीफन हकिंगको ७६ वर्षको उमेरमा मृत्यु भएकोछ। संसारको सबै भन्दा महान वैज्ञानिकको आज बिहान क्याम्ब्रिजमा मोटर न्यूरोन रोग संगको लामो युद्धपछि आफ्नो घरमा शान्तिपूर्वक मृत्यु भएको उनको परिवारले बताएको

Read more