Category Archives: मनोरञ्जन

“कोरोनाको मृत्युु “

नारायण खनाल८ चैत्र २०७६, शनिबार – संसार क्वाम्मै निल्ने आँटले संसार भर आफ्नो नाम चम्काउन संक्रमणको महान लक्ष्य लिइ जन्मिएको भाइरस “कोभिड -१९” संसार क्षतविक्षत पार्ने सुरमा छ मानव अस्तित्व संकटमा पार्ने दुस्साहस रचिरहेको छ। बिचरा ! कोरोनालाई के थाहा आफन्त गुमाउँदै ,रुँदै चुपचाप बस्न सक्दैन मान्छे किनकि आफ्नो बुद्धिले संसार मुठ्ठीमा राख्ने मान्छे आफ्नै ,लापरबाहीले आफन्त गुमाउनुको पिडाबोध गरिरहेको

Read more

होली पर्बको अबसरमा अर्घाखाँची युबा परीषदको आयोजनामा होली बिशेष कार्यक्रम सम्पन्न

श्याम घिमिरे चैत्र ७ अर्घाखाँची – फागुन शुक्ल पूर्णिमाको दिन मनाइने फागु अर्थात होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । वसन्त ऋतुको आगमन संगै आपसी मेलमिलाप र सद्भावको सन्देश लिई आउने फागु पर्व बुधबार परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउईएको छ । यसैबिच अर्घाखाँचीमा पनी होली पर्व हर्षोल्लासका साथ मनाईएको छ । जिल्लाको

Read more

निकै चर्चामा अर्घाखाचीका लोक गायक प्रकाश परियार ।।

सुमन अर्याल : असोज १२, २०७५ शुक्रवार:  सन्धिखर्क नगरपालिका वाड न ०९ अर्घा अर्घाखाँचीमा २०४६ साल मङ्सिर १२ गते सुक्रबार माता(पिता कमला परियार र अमर बहादुर परियारको कोखबाट जन्मनु भयका लोक गायक प्रकाश परियार धेरै लामो संघर्स पछी निकै चर्चामा आउनु भयको छ । सानै उमेरदेखि गीत संगीतको क्षेत्रमा रुची , मिठो बोलि र नरम स्वभाब भयका प्रकाश परियार पछिल्लो

Read more

कस्तो अचम्म ! एकै परिवारका ३ दाजुबहिनी लोक गायन र मोडलिङमा जम्दै

पहिल्लो समय नेपाल गीत संङ्गीतको बजारमा निकै आशा लाग्दा भएका छन् गायक विशाल रायमाझि र गायिका सर्मिला रायमाझी । त्यस्तै नव मोडलको रुपमा चम्किदै छिन् उनकी बहिनी एलिना रायमाझी। कलाकारिता क्षेत्रमा एकै घरका तिन व्यक्ति यसरी होमिएका छन् की उनीहरु यसै क्षेत्रमा लागेर केहि योगदान दिने सोचमा छन् । अर्घाखाचीबाट माध्यामिक तहको अध्ययन सकाएर मोडल एलिना रायमाझी अभिनय गर्ने सोचका

Read more
« Older Entries