नेकपा मालारानी ३ को कमिटी बिघटन, उपचुनावको छाबिन गर्न आयोग गठन

सन्धिखर्क एफएममंसिर २१ अर्घाखाँची – नेपाल कम्युनिष्ट पार्टी नेकपा अर्घाखाँचीले मालारानी ३ को वडा कमिटी बिघटन गरेको छ । हालै सम्पन्न ३ नम्बर वडा अध्यक्षको उपनिर्वाचनमा पार्टीले अनपेक्षित रुपमा पराजय भोग्नुपरेको भन्दै जिल्ला कार्यालयको बैठकले कमिटी विघटन गरेको हो । बैठकले पार्टी काम संचालनको निम्ति बिरबहादुर के.सी.को संयोजकत्वमा ५ सदस्यीय वडा कमिटी निर्माण गरेको छ । कमिटीको सदस्यमा बि.आर. खनाल
Read more