Category Archives: विचार/ब्लग

भो अहिल्यै ननाच ‘फूलमती’

नारायण शर्मा फूलमती ! तिमी छमछमी नाचेको हेर्ने रहर मलाई नि थियो । तर मनमा पिरको  पहाड बोकेकी तिमीलाई अहिल्यै खुरुक्क छमछमी नाच म कसरी भनुँ ? अहँ, म सक्दिन फूलमती तिमीलाई नाच भनेर निर्देशात्मक आदेश जारी गर्न म पटक्कै  सक्दिन । मनैमा पिर कति–कतिनाचौं कि न नाचौं चनमती…जबदेखि तिम्रो त्यो साङ्गीतिक प्रश्न सुने । म घोत्लिरहेको छु । त्यही

Read more

‘ओली–प्रचण्डले चुनावमा ‘खसी’ देखाए, सरकारमा गएपछि ‘फर्सी’ खुवाए’

भदौ १३, २०७५ : परम्परागत नेपाली लवज, आर्कषक र मीठो शैलीमा भाषण, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको परिचयभित्रै पर्छ । सार्वजनिक कार्यक्रम होस् वा संसदमा नै किन नहोस्, केसीको भाषण सुनेर जनतादेखि माननीयसम्म पनि मख्ख पर्छन् । मिडियामा प्रस्तुतिका लागि पनि अध्यक्ष केसीका अभिव्यक्ति उक्तिकै सान्दर्भिक हुन्छन् । जनताका आधारभूत मुद्दा र राष्ट्रियताको सवालमा अन्य राजनीतिक दलका नेताभन्दा कठोर नीति लिने

Read more

‘जनताको गीत गाउँदागाउँदै आफ्नो जीवनको लय कहाँनेर बिग्रियो, पत्तै भएन’

असार ३, २०७५ काठमाडौं : ‘सिमली छायामा बसी, भरियाले लामो सास फेरेको’, ‘बुढो किसान’, ‘झरनाको चिसो पानी’, ‘म त्यहीँ आउनेछु’लगायतका सयौँ गीतबाट सर्वहारा जनताको मुक्तिको गीतले जनतामा चेतनाको विगुल फुक्दै हिँडेका गायक आफैँ सर्वहारा बन्छन्, त्यो पनि गाउँका प्रधानपञ्चका छोरा। आश्चर्य त तब लाग्छ, जब तीन दशक बढी समय सर्वहारा जन र निरंकुशताविरुद्धका गीत गाएका गायक लोकतन्त्रदेखि गणतन्त्रसम्मका राजनीतिक परिवर्तन भइसक्दा पनि कसैको ‘चासो’भित्र पर्दैनन्। तत्कालीन सामन्ती परिवारमा

Read more

सरकारको नीति र कार्यक्रमसम्बन्धी वक्तव्य – के समाजवाद उन्मूख सम्बन्धी नीति परित्यागनै गरिएको हो ?

मोहन विक्रम सिंह , जेष्ठ १५ गते यही जेष्ठ ७ गते प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपतिले गरेको सम्बोधन अर्थात् सरकारको नीति र कार्यक्रमसम्बन्धी वक्तव्य (त्यसलाई यसपछि वक्तव्य मात्र भनेर उल्लेख गरिने छ) संविधानको निर्माणपछिको यो सरकारको पहिलो नीति र कार्यक्रम हो । एउटा अर्को दृष्टिकोणले पनि त्यो वक्तव्यले विशेष महत्व राख्दछ । संविधानमा समाजवादउन्मूख राज्यको निर्माणको कुरा लेखिएको छ

Read more

चुनावमा बाँडेको रकम असुल्न १० करोड चाहिएको हो – पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसी

अखिल नेपाल राष्ट्रिय जनजातीहरुको दोस्रो सम्मेलन गत साता अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ । नेपालका ५० भन्दा बढि जिल्लावाट सहभागि रहेको उक्त तिन दिने बैठकका प्रमुख अतिथी एवं राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसीसँग पत्रकार  मुक्तिनाथ भुसालले गर्नु भएको  संक्षिप्त कुराकानी । तपाई जनजातीहरुको सम्मेलन तथा वैठकमा आउनु भएको छ, कतै यो सम्मेलनवाट तपाईहरुले पनि जातिय

Read more
« Older Entries