Category Archives: विचार/ब्लग

केराबारी गाउँपालिकाको समस्या मैले बुझेको छु : केराबारी गाउँपालिका अध्यक्ष कार्की

जेठ ११, २०७५ मोरङको उत्तरी भेगमा पर्ने केराबारी गाउँपालिका विकासको हिसाबमा निकै पछि परेको गाउँपालिकाको रूपमा चिनिन्छ। याङ्शिला, केराबारी, भोगटेनी, सिंहदेवी र पाटीगाउँ गाविस जोडिएर बनेको केराबारी गाउँपालिकामा पर्यटकीय सम्भावना धेरै छन्। मोरङ जिल्लाको उत्तरतर्फ पर्ने केराबारी गाउँपालिकाको उत्तरमा धनकुटाको साँगुरीगढी र चौबिसे गाउँपालिका, दक्षिणतर्फ सुन्दरहरैँचा र बेलबारी नगरपालिका, पश्चिमतर्फ सुनसरी जिल्लाको धरान उपमहानगरपालिका र पूर्वतर्फ लेटाङ नगरपालिका छन्।  केराबारी

Read more

पार्टी एकता त भयो तर कम्युनिस्ट पार्टीको निर्माण भएन : मोहनविक्रम सिंह

जेठ ४, २०७५ नेपाली कम्युनिस्ट आन्दोलनभित्र संविधानसभाबाट संविधान बन्नुपर्छ भनेर वि. स‌ं. २०२० को दशकदेखि संघर्ष गर्ने नेता हुन्, मोहनविक्रम सिंह। ८४ वर्षको उमेरमा हिँडिरहेका सिंह नेपाली कम्युनिस्ट आन्दोलनका सम्भवतः सबैभन्दा पाका नेता हुन्। उनलाई नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणका राजनीतिक गुरुका रूपमा पनि चिनिन्छ।   हाल नेकपा मसालका महामन्त्री रहेका

Read more

‘महिलालाई अवसर दिन खोजिँदैन’

बिरेन्द्र केसी अर्घाखाँची चैत्र २-अर्घाखाँचीको भूमिकास्थान नगरपालिका १० की बासिन्दा जाल्पा भुसाल एमाले नेत्री हुन् । लामो समयदेखि स्थानीय राजनीति, महिला मुक्ति र जिल्ला विकासमा अहम्भूमिका खेल्दै आएकी उनी एमालेतर्फबाट प्रदेश ५ मा समानुपातिक सदस्य बनेकी छन् ।   प्रदेशसभा र जिल्लाको विकासमा भुसालको भूमिका कस्तो रहन्छ भन्ने विषयमा कान्तिपुरका उपसम्पादक वीरेन्द्र केसीले गरेको कुराकानी : प्रदेशसभा के गर्दै छ ? प्रदेशसभा गठन

Read more

कहाँ–कहाँ ढल्यो लेनिनको शालिक ?

फागुन २५ – बीसौँ शताब्दीका सबैभन्दा महत्वपूर्ण तथा प्रभावशाली व्यक्तित्वमध्येका एक भ्लादिमिर लेनिनको मृत्यु भैसके पनि उनको विचारधारलाई धेरैलाई प्रभाव पारेको छ । सन् १९९१ मा सोभियत संघ नढल्दासम्म लेनिनको विचारधाराको प्रभाव निकै नै थियो । लेनिनका समर्थकले उनलाई समाजवादी नेताका रुपमा हेर्छन भने आलोचकले भने  एक तानाशाहका रुपमा । ठूलो परिमाणमा भएको राजनीतिक अत्याचार र हत्यामा उनलाई दोषी ठहराउनेहरु

Read more

किन आउँदैछन् पाकिस्तानी प्रधानमन्त्री नेपाल ?

पुष्प घलान काठमाडौं, फागुन २१ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन भन्दै पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी सोमबार नेपाल आउँदै हुनुहुन्छ । उहाँको स्वागतका लागि काठमाडौंका सडकमा पाकिस्तान र नेपालका झण्डा राखेर झकिझकाउ पारिएको छ । विश्वका शक्ति राष्ट्रहरु धु्रविकरण भईरहेको अवस्थामा चीनतर्फ नजिकिएको पाकिस्तानका प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । औपचारिक रुपमा बधाइ दिन भनिएपनि

Read more
« Older Entries Recent Entries »