Category Archives: शिक्षा/स्वास्थ्य

लुहेस्को लिमिटेडको ११ औं वार्षिक साधारण सभा सम्पन्न, शिक्षा र स्वास्थ्यलाई निशुल्क बनाउनुपर्छ – राष्ट्रिय सभा सदस्य खड्का

सन्धिखर्क एफएम माघ ५ अर्घाखाँची – राष्ट्रियसभाका सदस्य चन्द्र बहादुर खड्काले सरकारले शिक्षा र स्वास्थ्यलाई निशुल्क बनाउनुपर्ने बताउनुभएको छ । लुम्बिनी स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड् (लुहेस्को ) अर्घाखाँचीको ११ औं वार्षिक साधारण सभाको सनिबार सन्धिखर्कमा उद्घाटन गर्दे खड्काले यस्तो बताउनुभएको हो । जिल्लाको समग्र बिकासकामा शिक्षा र स्वास्थ्यको महत्वपुर्ण भुमिका रहेको भन्दै खड्काले यि दुबैको बिकासमा जिल्लाबासीहरु एकजुट भएर

Read more

स्नातक प्रथम वर्ष पाणिनी क्याम्पसमा क्वालीटी सर्कल गठन

सन्धिखर्क एफएम पुस ७ अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी बहुमुखी क्याम्पसमा क्वालीटी सर्कल गठन गरिएको छ । क्याम्पसको स्नातक तह प्रथम वर्षमा अध्ययनरत विविएस तर्फ साजना जिसीको संयोजकत्वमा ८ सदस्यीय समितीको गठन गरिएको हो । जसको सहसंयोजकमा सन्दिप सुनार, सदस्यहरुमा मधुसुदन श्रेष्ठ, संगिता पोख्रेल, अनिता मुखिया, मालता भुसाल, उमा पाण्डेलाई चयन गरिएको हो । सल्लाहकारमा असिम पाण्डेलाई चयन गरिएको छ ।

Read more

सन्धिखर्कको किमडाडाँमा गर्भवतीलाई कोसेलीः अण्डा, हरियो झण्डा, चना र केराउ

५ पुष २०७६, शनिबार  अर्घाखाँचीः अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ८ का गर्भवती महिलालाई पोषिलो खाना वितरण गरिएको छ । गर्भ परीक्षण गरेका आधारमा पोषण सामाग्री वितरण गरिएको हो । गर्भवती महिलाललाई अण्डा, चना, आयोडिन नुन र हरियो झण्डा वितरण गरिएको छ । पोषण प्राप्त हुने सामाग्रीको वितरणले गर्भवती हुने महिलाहरुमा पोषणको मात्रा पूरा हुने भएकाले गर्भवती र सुत्केरी महिलाहरुका लागी वडा अध्यक्ष

Read more

पाणिनि क्याम्पसको विकासका लागि प्रतिवद्व भएर लाग्ने राष्ट्रिय सभा सदस्य खड्काको उद्घोष

सन्धिखर्क एफएम पुस २ अर्घाखाँची – राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खडका उज्ज्वलले जिल्लाकाे शैक्षिक धराेहर पाणिनि बहुमुखी क्याम्पसकाे विकासका लागि प्रतिवद्व भएर लाग्ने बताएका छन् । स्वतन्त्र विद्यार्थी युनियन पाणिनि बहुमुखी क्याम्पसले अायाेजना गरेकाे स्नातक तह प्रथम वर्षका विद्यार्थिहरूलाई स्वागत कार्यक्रममा उज्ज्वलले क्याम्पसलाई गुणस्तरीय बनाउनका लागि सबैकाे ध्यान गएकाे बताए । प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले पाणिनि क्याम्पसलाई स्तराेन्नती गरि

Read more

शिक्षक बिद्यार्थी र अभिभावक बिच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने एक कार्यक्रमका बक्ताहरुको भनाई ।

माधव खनालसन्धिखर्क एफएम पौष २ अर्घाखाँची – शिक्षक बिद्यार्थी र अभिभावक बिच नङ र मासुको जस्तो सम्बन्ध भएमा मात्रै शिक्षामा उल्लेखनीय सुधार हुने एक कार्यक्रमका बक्ताहरुले बताएका छन । बाल शिक्षा माध्यमिक बिद्यालय भुमिकास्थान नगरपालिका वडा नं १ साम्नेगाउँले आयोजना गरेको अर्धबार्षिक परिक्षाको नतिजा सार्वजनिक तथा अभिभावक भेलामा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन । कार्यक्रममा बाल शिक्षा माध्यमिक बिधालयका प्रधानाध्यापक

Read more
« Older Entries