Category Archives: स्थानिय समाचार

अर्घाखाँचीमा साढे ३३ सय भन्दा धेरै क्वरेण्टीनमा

श्याम घिमिरेजेठ १६ अर्घाखाँची-रोजगारीको सिलसिलामा भारतका विभिन्न शहरमा गएका अर्घाखाँचीबासीहरु यतिबेला जिल्ला भित्रिरहेका छन् । जिल्लामा भारतबाट आउनेको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । भारत लगायत अन्य स्थानबाट आएका सबैलाई सम्बन्धीत पालिकाले निर्माण गरेको क्वरेन्टीनमा राखिएकोे छ । जिल्लाका ६ वटा स्थानीय सरकारले निर्माण गरेका बिभिन्न १ सय ६१ स्थानका क्वरेन्टीनमा सुक्रबार दिउँसो ३ बजेसम्म ३३ सय ५४ जना व्यक्तिहरु

Read more

क्वरेन्टीनको क्षमता सकिएको भन्दै जो जहाँ छौं १५ दिन त्यही बस्न भुमिकास्थानको आग्रह

श्याम घिमिरे अर्घाखाँची, १६ जेठ – भूमिकास्थान नगरपालिका अर्घाखाँचीले स्वदेश वा विदेशमा रहनु भएका नगरवासीहरुलाई १७ जेठ २०७७ देखी १५ दिनका लागि जो जहाँ छ त्यही बस्नका लागी आग्रह गरेको छ । नगरपालिकाबाट १० वटा वडामा व्यवस्थापन गरिएका क्वरेटीन स्थलहरुमा स्वदेश वा विदेशबाट आएका १ हजार ९६ जना नगरवासीहरु क्वरेटीनमा रहदा क्वरेटीन स्थलको पूर्ण क्षमता प्रयोग भएपछि अन्य ठाउँमा क्वरेटीनमा

Read more

भारतबाट फर्कने क्रममा मृत्यु भएका अर्घाखाँचीका युवामा कोरोना पोजेटिभ

सागर महतजेठ १६, – गत  जेठ १० गते भारत बाट नेपाल फर्कंदै गर्दा भारतकै लखनाउ भन्ने ठाउँमा यात्राको क्रममा बसमा मृत्यु भएका भुमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका कृष्ण बहादुर गैरेको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा गरिएको परिक्षणमा गैरेको कोरोना पोजेटिभ पुष्टी भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिए । ३४ वर्षिय गैरेको

Read more

अर्घाखाँचीमा २९ सय ८४ जना क्वरेण्टीनमा,२ जना आइसोलेशनमा ।

श्याम घिमिरेजेठ १५ अर्घाखाँची-रोजगारीको सिलसिलामा भारतका विभिन्न शहरमा गएका अर्घाखाँचीबासीहरु यतिबेला जिल्ला भित्रिरहेका छन् । जिल्लामा भारतबाट आउनेको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । भारत लगायत अन्य स्थानबाट आएका सबैलाई सम्बन्धीत पालिकाले निर्माण गरेको क्वरेन्टीनमा राखिएकोे छ । जिल्लाका ६ वटा स्थानीय सरकारले निर्माण गरेका बिभिन्न १ सय ५९ स्थानका क्वरेन्टीनमा बिहिबार अपह्रान्न सम्म २९ सय ८४ जना व्यक्तिहरु रहेको

Read more

अर्घाखाँचीका कोरोना संक्रमितलाई हटारीको आइसोलेशनमा राखीयो

श्याम घिमिरे,जेठ १५ अर्घाखाँची –अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ८ पालिको कमला माबि क्वरेन्टीनमा रहेका दुई जना कोरोना संक्रमितलाई बुधबार सन्धिखर्क ल्याईएको छ । सन्धिखर्क नगरपालीका १ को रविचित्र जनता युबाबर्ष माबि हटारीमा निर्माण गरीएको आइसोलेशनमा ल्याईएको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिनुभयो । यस अघि उपचारका लागि कोरोना विशेष अस्पताल दाङ पठाउने तयारी भएको थियो । पछि जिल्लामै

Read more
« Older Entries