चारतार बहुउद्धेश्यीय सहकारी डिभर्ना सल्लिकोटको भवन उद्घघाटन सम्पन्न

विक्रम पाण्डे समान्ताअर्घाखाँची, १५ साउन – चारतारा बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेट सन्धिखर्क नगरपालिका वडा नं. १२ को कार्यालय भवनको एक कार्याक्रमको वीच उद्घाटन गरीएको छ । सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यतामा कार्यालय भवनको उद्घाटन गरीएको हो । उद्घाटनसँगै सहकारीले नयाँ भवनबाटै सेवा सुरु गरेको छ। सहकारी कार्यालय भवनको उद्घाटन गर्दै नगर प्रमुख भुसालले आर्थिक रुपान्तरणको मेरुदण्ड

Read more

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीद्धारा वार्षिक प्रगति विवरण सार्बजनिक ,

श्याम घिमिरेसाउन १५ अर्घाखाँची- जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले आ.ब २०७६।०७७ को अबधिमा सम्पादीत गरेका कार्यहरुको विहिवार सन्धिखर्कमा पत्रकार सम्मेलन गरी वार्षिक प्रगति विवरणको जानकारी गराएको छ । पत्रकार सम्मेलनमा सहजीकरण गर्दे प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जिल्ला प्रशासन कार्यालयले गत आर्थिक बर्षमा गरेका बिभिन्न कार्यहरुको प्रगति बिबरण पेश गर्नुभएको हो । प्रजिअ पौडेलले जिल्लामा शान्तिसुरक्षाको अबस्था, कार्यालयबाट गरीएका बिभन्न काम

Read more

अर्घाखाँची जिल्ला अदालतद्धारा गत आर्थिक बर्षको योजना कार्यान्वयनको बार्षिक कार्यप्रगति समिक्षा र आगामी योजना र फरक मुद्धा व्यवस्थापन सम्बन्धि प्रस्तुतिकरण

श्याम घिमिरेसाउन १५ अर्घाखाँची- अर्घाखाँची जिल्ला अदालतको आयोजनामा गत आर्थिक बर्ष ०७६/०७७ को योजना कार्यान्वयनको बार्षिक कार्यप्रगति समिक्षा,आगामी योजना र फरक मुद्दा व्यवस्थापन सम्बन्धि प्रस्तुतिकरण कार्यक्रम बिहिबार अदालत परीषर्मा सम्पन्न भएको छ । कार्यक्रममा अर्घाखाँची जिल्ला अदालतका श्रेस्तेदार  महेश खनालले आर्थिक बर्षको योजना कार्यान्वयनको बार्षिक कार्य प्रगति समिक्षा,आगामी योजना र फरक मुद्धा व्यवस्थापन लगायतका बिषयमा प्रस्तुतिकरण गर्नुभएको हो । कार्यक्रममा

Read more

अर्घाखाँचीमा थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३ सय २७ पुग्यो, ३२२ जना संक्रमित डिस्चार्ज

श्याम घिमिरेसाउन १५ अर्घाखाँची- अर्घाखाँचीमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । बिहिबार सन्धिखर्क नगरपालीकाका एकजनामा कोरोना संक्रमण देखिएकोे हो । यो संगै जिल्लामा संक्रमितको संख्या ३ सय २७ पुगेको छ ।जसमा सन्धिखर्क नगरपालीकामा ४४ जना, शितगंगा नगरपालीकामा ६६ जना, भुमिकास्थान नगरपालिकामा १०७ जना ,मालारानि गाउँपालीकामा ६८ जना, पाणिनी गाउँपालिकामा १४ जना र छत्रदेब गाउँपालीकामा २८ जना गरी ३

Read more

श्रेष्ठद्धारा जन्मदिनको अबसरमा बिरामीलाई च्वयनप्रास र बिस्कुट बितरण

श्याम घिमिरेसाउन १५ -सन्धिखर्क-सन्धिखर्क नगरपालीका २ चुत्राबेसी निवासी पार्बता श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारी अर्घाखाँची अस्पतालमा रहेका बिरामीलाई आज एक कार्यक्रमका बिच च्वयनप्रास र बिस्कुट वितरण गर्नुभएको छ । श्रेष्ठले आफ्नो ४२ औं जन्मोत्सबको अवसरपारी अस्पतालमा भर्ना भएका बिश जना बिरामीहरुलाई स्वास्थ्यलाभको कामना सहित सामाग्री बितरण गर्नुभएको हो । अर्घाखाँची उद्योग बाणिज्य संघकी सदस्य, पतञ्जली योग समिति सन्धिखर्क नगर अध्यक्ष

Read more
« Older Entries Recent Entries »